महत्त्वपूर्ण सूचना

वि.सं: असोज १, २०८३

सूचना
मिति सूचना विवरण फाईलहरु पूरा पढ्नुहोस्
भदौ १५, २०८३ प्रदेश निजामति सेवा र प्रदेशभित्रका स्थानीय तहमा स्थानीय सेवामा कार्यरत कर्मचारीको नयाँ तलबमान सम्बन्धी सूचना ।
भदौ ९, २०८३ आ.व. ०८३/८४ को नयाँ तलबमान र सुविधा सम्बन्धमा ।
भदौ ६, २०८३ मिति २०८३।०५।०५ को निर्णयानुसार प्रदेश प्रशासन सेवा, लेखा समूहका कर्मचारीहरूको सरुवा/कामकाज विवरण
साउन २२, २०८३ सरुवा निवेदन पेश गर्ने सम्बन्धी सूचना
साउन ५, २०८३ प्रदेश आर्थिक ऐेन, २०८३ को अनुसूची-१ मा भएको संशोधन सम्बन्धी सूचना ।
जेठ ८, २०८३ लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक,२०८३ का सिद्धान्त र प्राथमिकता
बैशाख ४, २०८३ स्वतः प्रकाशन २०८२ साल माघ देखि चैत्र मसान्तसम्म सम्पादित प्रमुख क्रियाकलापहरु
चैत ६, २०८२ लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८३/८४ को आर्थिक ऐन तर्जुमा गर्दा समग्र राजस्व प्रशासनमा गर्नुपर्ने सुधारका विषयमा मिति २०८२/१२/३० गतेसम्ममा सुझाव उपलब्ध गराउने सम्बन्धमा ।
फागुन २६, २०८२ आर्थिक वर्ष २०८२/८३ को प्रथम अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन
माघ १९, २०८२ स्वत: प्रकाशन (२०८२ साल कार्तिक देखि पुस मसान्तसम्म सम्पादित प्रमुख क्रियाकलापहरू)
मंसिर १०, २०८२ राजस्व अभिवृद्धिका लागि गठित कार्यदलको अध्ययन प्रतिवेदन,२०८२
मंसिर ९, २०८२ स्वतः प्रकाशन(२०८२ साउन देखि असोज सम्म)