महत्त्वपूर्ण सूचना

वि.सं: चैत २५, २०८२

वन्धु प्रसाद बास्तोला

प्रदेश सचिव

9857072015

धनिश्वर अर्याल

उपसचिव (प्रवक्ता एवम् गुनासो सुन्ने अधिकारी)

9857032041

नेपालको संविधानको भाग १३ मा प्रदेश कार्यपालिकाको व्यवस्था भएको र सोही संवैधानिक व्यवस्था बमोजिम आर्थिक मामिला तथा योजना मन्त्रालयको मिति २०७४ साल फाल्गुन ३ गते गठन भई कार्यारम्भ गरेको छ । प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन, प्रदेशस्तरको आर्थिक श्रोतको बाँडफाँड, लगानी प्रक्षेपण र वित्तीय व्यवस्थापन तथा प्रदेश राजश्व सम्बन्धी नीति तथा कानूनको तर्जुमा, कार्यान्वयन र नियमन गर्ने दायित्व आर्थिक मामिला तथा योजना मन्त्रालयमा रहेको छ ।

प्रदेशस्तरको आर्थिक स्थायित्व र मुल्य स्थिरता सम्बन्धी नीति तर्जुमा र नियमन प्रदेश विनियोजन ऐन तथा प्रदेशको बजेट तर्जुमा, कार्यान्वयन, नियमन र आर्थिक अनुशासन, प्रदेशको सार्वजनिक खर्च व्यवस्थापन तथा प्रदेश स्तरीय अर्थ, योजना, बजेट, वित्तीय संस्थाहरु संचालन व्यवस्थापन सम्बन्धी कार्यको लागि यो मन्त्रालय स्थापना भएको हो ।

सूचना

बजेट

धनिश्वर अर्याल

उपसचिव (प्रवक्ता एवम् गुनासो सुन्ने अधिकारी)

शम्भु घिमिरे

वरिष्ठ कम्प्युटर अधिकृत

बिकल्प चौधरी

बरिष्ठ तथ्याङ्क अधिकृत

माधव प्रसाद तिमिल्सेना

वरिष्ठ अधिकृत (सामान्य प्रशासन)

जिवराज ढकाल

वरिष्ठ प्रशासन सहायक

प्रकाशन